ऋणको लागी आवश्यक कागजातहरु
Interest Rate: 0%
Features
आवश्यक कागजातहरु क) जग्गाधनि प्रमाण पूर्जा ख) घर जग्गाको चालु आ.व को तिरो वा एकिकृत सम्पती कर तिरको रसिद, ग) धितोको नापी, नक्सा घ) चार किल्लन प्रमाणित ङ) धितो मूल्याङ्कन च) घरको हकमा न.पा. वा गा.वि.स.ले प्रमाणित नक्शापास प्रमाणपत्र तथा मूल्याङ्कन छ) नागरिकताको फोटोकपी ज) एकाघरको परिवारको धितो भएमा सम्बन्धीतको मन्जुरीनामा झ) व्यावसायिक ऋणको हकमा व्यवसाय दर्ता प्रमाणपत्र, प्यान÷भ्याट नं पछिल्लो आ.ब. को कर चुक्ता प्रमाणपत्र ञ¬) व्यवसायिक ऋणको हकमा व्यवसायिक योजना (अनुसुचि ६ बमोजिम र अनुसुचि ६.१ बमोजिमको नगद प्रवाह विवरण)
